राहत कोषमा साढे १३ अर्बमाथि, प्रधानमन्त्रीले भने– पुनर्निर्माण र पुनर्स्थापनामा स्रोतको कमी हुन दिँदैनौँ
sutranews.com · Mon Sep 14 14:08:43 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि परिचालन गरिएको प्रधानमन्त्री राहत कोषमा हाल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ ।
Read full story at source (sutranews.com)