भोटेकोशी बाढीको २० दिनपछि पनि खोजी–उद्धार जारी
newsofnepal.com · Mon Sep 14 14:13:10 GMT 2026

काठमाडौं ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको २० दिन बितिसक्दा पनि खोज तथा उद्धार कार्य जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका हजारौँ सुरक्षाकर्मी अझै प्रभावित क्षेत्रमा परिचालित छन्।
Read full story at source (newsofnepal.com)