शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
deshsanchar.com · Fri May 29 17:15:31 GMT 2026

धरान (सुनसरी) – सुनसरीको रामधुनी नगरपालिका-६ स्थित शङ्करबेली सिमसार यतिबेला ढकमक्क फुलेका विभिन्न प्रजातिका फूलले भरिभराउ देखिन्छ। सेता तथा हल्का पिङ (गुलाबी) रङका फूलले सिमसार क्षेत्रलाई मनमोहक र आकर्षक बनाएसँग आन्तरिक पर्यटकको आगमन बढेको हो।
Read full story at source (deshsanchar.com)