मेयर राजेशमानसहित सात जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
ratopati.com · Mon Sep 14 14:16:18 GMT 2026

काठमाडौँ। विशेष अदालतले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
किर्ते कागजातका आधारमा जन्मदर्ता र नागरिकता बनाएको आरोपमा मेयर सिंहसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
Read full story at source (ratopati.com)