भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
baahrakhari.com · Mon Sep 14 14:17:00 GMT 2026

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ ।
भारतको ऊर्जा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । भारतले यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ ।
Read full story at source (baahrakhari.com)