रास्वपा सांसदले जनही १५ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा योगदान गर्ने
nagariknews.nagariknetwork.com · Mon Sep 14 14:22:01 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।
पार्टीले संसदीय दलका सदस्यहरूको तर्फबाट उक्त रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए। रास्वपाका सांसदहरूको योगदानबाट कुल २७ लाख १५ हजार रुपैयाँ राहत कोषमा जानेछ। सभामुख डीपी अर्यालबाहेक संसद्मा रास्वपाका १८१ जना सांसद छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)