तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
khabarhub.com · Thu Jun 04 06:36:19 GMT 2026

जुम्ला – जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा लक्ष्य अर्थात् अनुमान गरेकोभन्दा बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो ।
Read full story at source (khabarhub.com)