स्वर्गद्वारीका उपमेयरले चलाएको गाडी दुर्घटना
setopati.com · Sat Jun 27 11:59:00 GMT 2026

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर दुर्घटनामा परेका छन्।
५० वर्षीय उपमेयर मिनराज राना मगरले आफैले चलाएको गाडी झन्डै ३०० मिटर भन्दा मुनि पुगेर रूखमा अड्किएको अवस्थामा फेला परेको खबर स्थानीयले दिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए।
Read full story at source (setopati.com)