पहिरोमा पुरिएको जीपसहित यात्रुको सकुशल उद्धार
nagariknews.nagariknetwork.com · Mon Jun 22 15:15:25 GMT 2026

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ।
गाइघाट मुर्कुची भएर लिम्चुङबुङ जाँदै गरेको बोलेरो जीपलाई रौतामाई-७ डुम्री-थुम्का खण्डमा सडकमाथिबाट खसेको पहिरोले पुरेपछि उक्त जीपमा सवार यात्रुको सकुशल उद्धार गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)