तीजको रौनकता बाढीपीडितको पीडामा
barnanmedia.com · Mon Sep 14 14:31:35 GMT 2026

यस वर्षको तीजमा दिदीबहिनीहरु रौनकतामा होइन, मानिसका पीडामा मलम लाउन जुटेका छन् ।
तीज भन्ना साथ चेलीबेटी माइती जाने, दर खाने, नयाँ लुगा लगाउने, जम्मा भएर नाचगान गर्ने र सुखदःुख साटेर रमाइलो गर्ने पर्वका रूपमा बुझिन्छ । लुगा, चुरा तथा गरगहना किनमेल गर्नेको चहलपहल र विभिन्न स्थानमा नाचगान गर्ने महिलाको भीडले पर्वको रौनक बढाउँछ ।
Read full story at source (barnanmedia.com)