छाडा गीत र पश्चिमा अनुसरणले हराउँदै मौलिकता
janaaastha.com

कुनै समय नेपाली समाजको विशुद्ध पहिचान भनेकै मौलिक भाषा, भेषभूषा संस्कार संस्कृति लोकगीत लोकनृत्य र परम्परा थियो। गाउँघरका चौतारीदेखि मेलापातसम्म गुञ्जिने लोकभाका, पर्व विशेषका गीत र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका सांस्कृतिक अभ्यासले नेपाली समाजलाई आफ्नै छुट्टै पहिचान दिएका थिए।
Read full story at source (janaaastha.com)