पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
himalpress.com · Mon Jun 22 15:42:58 GMT 2026

काठमाडौँ- उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली–डुम्री–थुम्का–रौता–मुर्कुची–लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ।
गाइघाट मुर्कुची भएर लिम्चुङबुङ जाँदै गरेको बोलेरो जीपलाई रौतामाई–७ डुम्री–थुम्का खण्डमा सडकमाथिबाट खसेको पहिरोले पुरेपछि उक्त जीपमा सवार यात्रुको सकुशल उद्धार गरिएको हो।
Read full story at source (himalpress.com)