निक्षेप बाहिरिन थाले जोखिमको पूर्वसंकेत मान्न राष्ट्र बैंकको निर्देशन
setopati.com · Mon Sep 14 14:55:15 GMT 2026

बैंक तथा वित्तीय संस्थाबाट निक्षेप बाहिरिन थाले त्यसलाई सामान्य कारोबारको उतारचढावका रूपमा मात्र नहेरी तरलता जोखिमको पूर्वसंकेतका रूपमा मूल्यांकन गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निक्षेप बाहिरिन थालेमा त्यसले भविष्यमा सिर्जना गर्न सक्ने तरलता जोखिमका रूपमा मानेर समयमै पहिचान गरी आवश्यक कदम चाल्न निर्देशन दिएको हो।
Read full story at source (setopati.com)