तीजमा मन्दिर बाट सुन चोर्ने ६ भारतीय महिला पक्राउ
annapurnapost.com · Mon Sep 14 14:47:02 GMT 2026

कपिलवस्तु : हरितालिका तीजको दिन कपिलवस्तुको तौलेश्वरनाथ महादेव मन्दिरबाट सुनको सिक्री र लकेट चोरी गरेको आरोपमा प्रहरीले ६ जना भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना बालिका रहेको प्रहरीले जनाएको छ।
मन्दिरमा पूजाआजाका लागि आएका श्रद्धालुको भीडमा सुनको सिक्री र लकेट चोरी गरी भाग्ने क्रममा प्रहरीले मन्दिरअगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (annapurnapost.com)