रास्वपाको केन्द्रीय सदस्य हुँ भन्दै परिचय दुरुपयोग गर्ने व्यक्ति पक्राउ
annapurnapost.com · Mon Sep 14 15:00:13 GMT 2026

काठमाडौं : आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य र प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको बताउँदै परिचय दुरुपयोग गर्ने व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन्। उनले आफू विभिन्न सार्वजनिक तथा राजनीतिक पदमा रहेको भन्दै सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थाहरुमा प्रवेश गरी दबाब दिने तथा धाक–धम्की दिने गरेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।
Read full story at source (annapurnapost.com)