विदेशी शक्तिले पहिला सरकारमा पुर्याउने र पछि स्वार्थ लाद्ने रणनीति लिए: ज्ञानेन्द्र शाही
nagariknews.nagariknetwork.com · Mon Sep 14 15:01:39 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालमा विदेशी शक्ति तथा स्वार्थ समूहहरूले सरकार बनाउने र आफ्नो स्वार्थअनुकूल दबाब सिर्जना गर्ने खेल लामो समयदेखि खेल्दै आएको दाबी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत उनले विदेशी रणनीतिका चार चरणको विश्लेषण गरेका हुन्। सांसद शाहीका अनुसार विदेशी शक्तिहरूले सुरुमा सहयोग गरेर नेतृत्वलाई सत्तामा पुर्याउने र त्यसपछि आफ्नो स्वार्थअनुसार काम गर्न दबाब दिने गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)