सरकारले संसद् अधिवेशन अन्त्यको तयारी गर्दै
newsofnepal.com · Mon Sep 14 15:07:20 GMT 2026

काठमाडौं ।
सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। असोज १५ गतेसम्मको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएसँगै त्यसपछि एक वा दुई बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी भएको हो।
Read full story at source (newsofnepal.com)