तीजका दिन ७७ जना काठमाडौं प्रहरीको नियन्त्रणमा
lokaantar.com

हरितालिका तीजका अवसरमा अवाञ्छित तथा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने आशंकामा काठमाडौं प्रहरीले ७७ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विगतका घटनाको अध्ययन तथा विश्लेषण गरी चोरी, लुटपाट, महिला दुर्व्यवहारलगायत अवाञ्छित गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।
Read full story at source (lokaantar.com)