कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा ७ जना घाइते
onlinekhabar.com · Mon Jun 22 16:11:37 GMT 2026

८ असार, काठमाडौं । काठमाडौंको कोटेश्वरमा एक कारले चार वटा मोटरसाइकल ठक्कर दिँदा सात जना घाइते भएका छन् ।
सोमबार राति ग्वार्कोबाट कोटेश्वर तर्फ आउँदै गरेको बा १४ च ४८ २० नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेका चार वटा मोटरसाकललाई ठक्कर दिएको थियो ।
Read full story at source (onlinekhabar.com)