भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
himalpress.com · Mon Sep 14 15:29:36 GMT 2026

काठमाडौँ- भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ। भारतको ऊर्जा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
भारतरले यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ।
Read full story at source (himalpress.com)