लागुऔषधसहित १४ जना पक्राउ
lokaantar.com

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौंबाट एक/एक जना पक्राउ परेका हुन् ।
Read full story at source (lokaantar.com)