एमालेले भन्यो- सरकारको कदमविरुद्ध हामी देशभक्त, न्याय प्रेमी नागरिक एकजुट हुनुपर्छ
nagariknews.nagariknetwork.com · Mon Jun 22 16:19:00 GMT 2026

नेकपा (एमाले) ले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई सरकारको अधिनायकवादी चरित्रको पराकाष्ठा ठहर गर्दै त्यसका विरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।
पार्टीका सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका पौडेललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएपछि एमालेले सरकारको यो कदम राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)