२० वर्षअघि ‘भ्यालेन्टाइन डे’ कै दिन सुरु भएको थियो युट्युब, यस्तो छ धेरैले नसुनेको कथा
techpana.com · Fri Feb 14 17:30:11 GMT 2025

काठमाडौं । २० वर्षअघि आजकै दिन अर्थात् १४ फेब्रुअरी २००५ मा पेपालका पूर्व कर्मचारीले युट्युब डटकम सार्वजनिक गरेका थिए । भ्यालेन्टाइन डे कै दिन दिन सार्वजनिक गर्नुको पनि विशेष अर्थ छ । त्यो हो डेटिङ साइट । हो, युट्युब एक डेटिङ साइटका रूपमा सुरु भएको थियो । त्यतिबेला यसको नारा ‘ट्युन इन, हुक अप’ थियो । अर्थात् ट्युन इन भन्नाले कतै संलग्न हुने भन्ने अर्थ लाग्छ भने हुक अप भन्नाले कसैसँग रोमान्टिक रूपमा जोडिने भन्ने अर्थ लाग्छ ।
Read full story at source (techpana.com)