पाकिस्तानमा सैन्य कारबाहीमा १३ आतंककारी मारिए
baahrakhari.com · Fri Feb 14 17:46:04 GMT 2025

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा १३ जना आतंककारी मारिएको सेनाले बिहीबार जनाएको छ ।
पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सुरक्षा बलहरूले केपीको डेरा इस्माइल खान, उत्तरी वजिरिस्तान, लक्की मारवत र खैबर जिल्लाहरूमा खुफियामा आधारित अपरेशन सञ्चालन गरेका एक विज्ञप्तिमार्फत जनाएको छ ।
Read full story at source (baahrakhari.com)