‘केपी ओलीमाथि प्रश्न उठ्यो, तर हटाउने निर्णयमा ‘ब्रेक’ लाग्याे’
ratopati.com · Mon Sep 14 15:51:20 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल हटाउने विषयबाट पछि हट्ने निष्कर्ष निकालेको छ।
सोमबार काभ्रेको बल्थलीमा सम्पन्न कार्यदलको बैठकमा अध्यक्ष ओलीको कार्यशैलीमाथि प्रश्न उठे पनि वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचित अध्यक्षलाई जबरजस्ती हटाउँदा पार्टीभित्र थप विवाद बढ्ने र गलत सन्देश जाने भन्दै तत्काल नेतृत्व परिवर्तनको एजेन्डा अघि नबढाउने सहमति भएको कार्यदलका एक सदस्यले जानकारी दिए।
Read full story at source (ratopati.com)