बेपत्तालाई मृत घोषणा गर्ने १२ वर्षे प्रावधान संशोधन गर्न गगनको माग
ekantipur.com · Mon Sep 14 15:54:01 GMT 2026

बेपत्तालाई मृत घोषणा गर्ने १२ वर्षे प्रावधान संशोधन गर्न गगनको माग
मुलुकी देवानी संहिता, २०७४ को दफा ४० अनुसार बेपत्ता भएको व्यक्तिलाई मृत घोषणा गर्न १२ वर्ष कुर्नुपर्ने व्यवस्था छ । भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टिसमेत गरिसकेको अवस्थामा पनि कानुनी रूपमा उनीहरूलाई मृतक प्रमाणित गर्न नसकिएको थापाले बताएका छन् ।
Read full story at source (ekantipur.com)