सरुवा तथा काजका लागि प्रहरीमा कडाइ
janaaastha.com

नेपाल प्रहरीले आफ्ना कर्मचारीको सरुवा तथा काजसम्बन्धी आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले यसअघि सरुवा तथा काजका लागि सम्बन्धित कार्यालय वा विभागमा भौतिक रूपमा उपस्थित भएर आवेदन दिनुपर्ने व्यवस्थालाई परिमार्जन गरी ‘अनलाइन सरुवा तथा काज व्यवस्थापन सूचना प्रणाली’ सञ्चालनमा ल्याइएको जनाएको छ ।
Read full story at source (janaaastha.com)