जति पढे पनि ढंग नपुगे त्यसको काम छैन
janaaastha.com

निजामती सेवा प्रवेश गर्नुअघि प्राध्यापनबाट करियर शुरु गरेका थिए, द्वारिकानाथ ढुंगेलले । नियतिले सिंहदरबारमा पसे र जलस्रोत मन्त्रालयसम्म पुगे । सन् १९७० मा खुला प्रतिस्पर्धामार्फत प्रशासनिक सेवामा पाइला राखेका उनी झण्डै ३० वर्ष निजामती सेवामा रहे । सचिवको रूपमा जलस्रोत मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार तथा व्यवस्था मन्त्रालयजस्ता महत्वपूर्ण निकायमा काम गरे । ‘चक्रब्युहमा नेपालको जलस्रोत’ र ‘निजामती प्रशासनमा कोतपर्व’ उनका चर्चित पुस्तकहरू हुन् ।
Read full story at source (janaaastha.com)