३ केजी थाई गाँजासहित म्यानमारकी युवती र दुई भारतीय तस्कर समातिए
nagariknews.nagariknetwork.com · Mon Sep 14 15:52:14 GMT 2026

भियतनामदेखि हङकङ हुँदै नेपालको बाटो प्रयोग गरी भारततर्फ तस्करी हुन लागेको ३ किलोग्राम उच्च गुणस्तरको थाई गाँजासहित तीन जना विदेशी नागरिकलाई नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ।
काठमाडौंको सोह्रखुट्टेस्थित एक होटलमा छापा मारेर प्रहरीले म्यानमारकी एक महिला र उक्त लागुऔषध बुझ्न भारतको गोरखपुरबाट काठमाडौं आइपुगेका दुई भारतीय नागरिकलाई रंगेहात पक्राउ गरेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)