दयाहाङ–मिरुनाको ‘रातो घेरा’को छायांकन सकियो, मंसिर १८ मा प्रदर्शन
sutranews.com · Mon Sep 14 16:02:18 GMT 2026

काठमाडौं । सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई कथाको केन्द्रमा राखिएको दयाहाङ राई र मिरुना मगर स्टारर नेपाली फिल्म रातो घेराद रेड सर्कलको छायांकन सम्पन्न भएको छ । फिल्मको इन्डक्ल्याप काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा गरिएको हो ।
Read full story at source (sutranews.com)