पुँजी बजार चलायमान बनाउन अर्थ मन्त्रालयको २१ बुँदे सुधार कार्ययोजना घोषणा
kathmandupati.com · Mon Sep 14 16:09:55 GMT 2026

काठमाण्डु – अर्थ मन्त्रालयले नेपालको पुँजी बजारलाई चलायमान बनाउँदै लगानी विस्तार गर्ने उद्देश्यले २१ बुँदे तत्कालीन सुधार तथा पुनरुत्थान कार्ययोजना घोषणा गरेको छ ।
मन्त्रालयले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रणालीमा सुधारदेखि संस्थागत लगानी विस्तार, नयाँ वित्तीय उपकरणको विकास र दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने कर व्यवस्थासम्मका कार्यक्रम अघि सारेको हो ।
Read full story at source (kathmandupati.com)