बागमतीमा बाढीको खतरा: गौरीघाटमा जलसतह बढ्दो, करिडोर सडक प्रयोग गर्दा होसियार रहन आग्रह
nagariknews.nagariknetwork.com · Mon Sep 14 16:05:10 GMT 2026

काठमाडौं उपत्यकामा जारी वर्षासँगै बागमती नदीको जलसतह बढेर गौरीघाट जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ।
जलसतह लगातार उकालो लागिरहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनार र करिडोर भएर यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)