किस्पाङ गाउँपालिकाका अध्यक्ष १० वटा मुद्दामा फरार प्रतिवादी
ratopati.com · Mon Sep 14 16:19:27 GMT 2026

काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार मध्यान्ह सिंहदरबारबाट निस्कँदै गर्दा पक्राउ परे । भदौ १० मा भोटेकोशीमा आएको बाढी प्रभावित स्थानीय निकायका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्री बालेन शाहले बोलाएको छलफलमा सहभागी भएर निस्कने क्रममा उनी पक्राउ परेका हुन् ।
अरुण अर्यालले प्रहरी वृत्त दरबारमार्गमा दर्ता गराएको बैङ्किङ कसुरको जाहेरीका आधारमा पक्राउ परेका तामाङ थप ९ वटा मुद्दाका फरार प्रतिवादी रहेको भेटिएको छ ।
Read full story at source (ratopati.com)