बालेनको नाम बेच्दाबेच्दै झापाबाट पक्राउ
janaaastha.com

आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य बताउँदै हिँड्ने एक युवक झापाबाट पक्राउ परेका छन् । विभिन्न सरकारी कार्यालय,स्थानीय तह तथा शैक्षिक संस्थामा पुगेर दबाब र धाकधम्की दिएको आरोपमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई प्रहरीले पक्रेर आज
आज सार्वजनिक गरेको छ । विश्वकर्मामाथि आफूलाई रास्वपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको कोर टिम सदस्यका रूपमा परिचय दिँदै झापाका विभिन्न सरकारी कार्यालय,बैठक तथा शैक्षिक संस्थामा प्रवेश गर्ने,दबाब र प्रभाव जमाउने गरेको अभियोग छ ।
Read full story at source (janaaastha.com)