अमेरिका भेनेजुएला तेल सम्झौता: भारतलाई राहत, नेपालमा पनि पेट्रोल डिजेल सस्तो हुने सम्भावना।
barnanmedia.com · Sat Aug 29 01:34:09 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग ठूलो तेल सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा नयाँ बहस सुरु भएको छ। ट्रम्पका अनुसार अमेरिकाले भेनेजुएलाको ६५ अर्ब ब्यारेलभन्दा बढी प्रमाणित तेल भण्डारमा बहुमत नियन्त्रण प्राप्त गर्ने व्यवस्था गरेको छ। सम्झौताको विस्तृत कानुनी तथा व्यावसायिक विवरण भने अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन।
यस सम्झौताले नेपाल र भारतमा प्रत्यक्षभन्दा बढी अप्रत्यक्ष आर्थिक प्रभाव पार्न सक्छ।
Read full story at source (barnanmedia.com)