विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने मेस्सी
lokaantar.com
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले अस्ट्रियाविरुद्धको खेलमा गोल गर्दै फुटबल इतिहासमा नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
डल्लासमा भएको खेलमा ३८औँ मिनेटमा गोल गर्दै मेस्सी विश्वकप इतिहासकै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन्।
Read full story at source (lokaantar.com)