पुँजी बजार सुदृढीकरण गर्न सरकारको २१ बुँदे कार्ययोजना : आईपीओमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म
ekantipur.com · Mon Sep 14 17:12:48 GMT 2026

पुँजी बजार सुदृढीकरण गर्न सरकारको २१ बुँदे कार्ययोजना : आईपीओमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म
भोटेकोशीमा आएको बाढीबाट जलविद्युत् आयोजनालगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको हो ।
Read full story at source (ekantipur.com)