खोलाको बहाव बढेसँगै त्रासमा मनोहरा किनारका बासिन्दा
baahrakhari.com · Mon Sep 14 17:20:11 GMT 2026

काठमाडौं । भक्तपुरस्थित मनोहरा खोलामा पानीको बहाव बढेसँगै नदी किनारमा बसोबास गर्नेहरू त्रसित बनेका छन् ।
बाढीले निम्त्याउन सक्ने जोखिमका कारण उनीरहरू घरबाहिर बसेका छन् । बाढीका कारण नदी किनारका केही टहरामा पानी पसेको छ ।
Read full story at source (baahrakhari.com)