कञ्चनपुर-२ : हरेक निर्वाचनमा मतदाताका उही माग, उम्मेदवारका उही प्रतिबद्धता
ekantipur.com · Mon Feb 02 17:39:44 GMT 2026

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीका कालुसिंह साउँद ७७ वर्षका भए । दुई दशकअघि बैतडीको पुर्चौडी नगरपालिका–८ बाट बसाइँ सरेका उनले त्यसयताका हरेक निर्वाचनमा सोही क्षेत्रबाट मतदान गर्दै आएका छन् ।
उनी बसाइँ सर्नुअघिदेखि नै यो क्षेत्रका मतदाताको एउटै माग थियो, कलुवापुर–बेलौरी सडक खण्ड निर्माण ।
Read full story at source (ekantipur.com)