स्वर्गद्वारीका उपप्रमुख सवार गाडी दुर्घटना
lokaantar.com

प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगर सवार गाडी दुर्घटनामा परेको छ ।
रानामगरले आफैंले चलाएको लुम्बिनी प्रदेश ०१–००१ झ ००८ नम्बर गाडी स्वर्गद्वारी– २ मा दुर्घटनामा परेको हो । गाडी अहिले भिरमा अडकिएको छ ।
Read full story at source (lokaantar.com)