देखापढी विजिनेश न्यूज
dekhapadhi.com · Fri Nov 18 13:05:00 GMT 2022
काठमाडौं। चालु आर्थिक २०७९ ८० को सुरुको पाँच महिनामा दश अर्ब बढीको विद्युत भारत निर्यात भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्नको लागि नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ। एनएमबी बैंकले एनएमबी मान्यजन बचत खातामा ९ दशमलब १३ प्रतिशत ब्याज दिने घोषणा गरेको छ।
Read full story at source (dekhapadhi.com)