राजस्थानलाई ७ विकेटले हराएर फाइनलमा पुग्यो गुजरात
shilapatra.com · Sat May 30 00:42:00 GMT 2026
इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्स फाइनलमा पुगेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराएर गुजरात फाइनलमा पुगेको हो ।
पञ्जाबमा टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले दिएको २१५ रनको लक्ष्य १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै गुजरात फाइनलमा पुगेको हो ।
Read full story at source (shilapatra.com)