गाडीको आयातमा ‘चलखेल’ गर्ने रसुवागढी भन्सार प्रमुखसहित ९ जना जिम्मेवारीमुक्त
deshsanchar.com · Sat Jun 06 02:31:08 GMT 2026

कर छलीको आशंकामा छानबिनका लागि सशस्त्र प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएका बीवाइडी विद्युतीय सवारी साधनहरूमाथि अनुसन्धान जारी रहेकै बेला अर्थ मन्त्रालयले रसुवागढीका भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईसहित नौ कर्मचारीहरूलाई जिम्मेवारीमुक्त गरेको छ।
Read full story at source (deshsanchar.com)