गैरआवासीय नेपाली संघले बाढीपीडितलाई ५ करोड सहयोग गर्ने
canadanepal.com · Thu Aug 27 09:46:07 GMT 2026

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित परिवारको उद्धार, राहत तथा अन्य आवश्यक सहयोगका लागि तत्काल ५ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावित क्षेत्रका लागि राहत तथा उद्धार मूल समिति गठन गरेको हो ।
Read full story at source (canadanepal.com)