रसुवा बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा सुचारु हुँदै
clickmandu.com · Thu Aug 27 09:47:12 GMT 2026

काठमाडौं। हालैको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न जिल्लामा क्षति पुर्याएपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रहरूमा दूरसञ्चार सेवा पुनर्स्थापनाको कार्यलाई तीव्र बनाएको छ।
भदौ १० गते बुधबारको विपद्का कारण विशेषगरी रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लाको सञ्चार सेवा प्रभावित भएको थियो।
Read full story at source (clickmandu.com)