एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
reportersnepal.com · Thu Aug 27 09:45:47 GMT 2026

काठमाडौँ, ११ भदौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रसुवाको भोटेकोशीमा यही भदौ १० गते बुधबार आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले आज विज्ञप्तिमार्फत यस विपत्तिमा अकालमै ज्यान गुमाएका नेपाली नागरिक, विदेशी पर्यटक तथा तीर्थयात्रीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गरेका छन् ।
Read full story at source (reportersnepal.com)