स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि
barnanmedia.com · Mon Sep 14 20:15:00 GMT 2026

स्वीडेनको राष्ट्रिय निर्वाचनको प्रारम्भिक नतिजाले प्रधानमन्त्री उल्फ क्रिस्टरसनको दक्षिणपन्थी गठबन्धन र वामपन्थी विपक्षी गठबन्धनबीच कडा प्रतिस्पर्धा देखाएको छ।
सोमबार बिहानसम्मको मतगणनामा विपक्षी गठबन्धनले तीन सिटको झिनो अग्रता बनाएको छ। अन्तिम मतगणना पूरा नभएसम्म सरकार गठनबारे अनिश्चितता कायम रहने देखिएको छ।
Read full story at source (barnanmedia.com)