राजनीतिक दललाई अनुदान दिने सरकारको नीति, विपक्षी दलका नेता यो असान्दर्भिक विषय हो
kendrabindu.com · Sat May 30 01:47:51 GMT 2026

काठमाडौं । सरकारले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई सरकारी अनुदान दिने नीति लिएको छ । तर विपक्षी दलहरुले भने सरकारको यो नीतिको विराध गरेका छन् ।
दलहरुलाई अनुदान दिने विषयमा बृहत् राजनीतिक बहस गराउने अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेका छन् । अनुदान दिने विषय टुंगो लागे राष्ट्रिय मान्यता प्राप्त दलहरू रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले पछिल्लो निर्वाचनमा पाएको मतका आधारमा अनुदान पाउनेछन् ।
Read full story at source (kendrabindu.com)