यस्तो छ एमालेको स्थानीय तह चुनावकेन्द्रित कार्ययोजना (पूर्णपाठ)
setopati.com · Sat May 30 01:45:28 GMT 2026

नेकपा एमालेले स्थानीय तह चुनावकेन्द्रित कार्ययोजना जारी गरेको छ।
जेठ ४ गतेदेखि चार दिनसम्म बसेको एमाले सचिवालय बैठकले स्थानीय तह चुनावकेन्द्रित ‘पार्टी जागरण अभियान’ सुरू गर्ने निर्णय गरेको हो।
Read full story at source (setopati.com)