बाढीमा मृत्यु भएकाको शव व्यवस्थापनमा जुट्दै सुरक्षा निकाय
gorkhapatraonline.com · Sat Aug 29 02:00:27 GMT 2026

रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठुलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठुलो असर गरेको छ । यसबिचमा अहिले सुरक्षा निकायले उद्धार, खोज र राहतमा जुटिरहेका छन् ।
यद्यपि बाढीमा परेर निधन भएकाहरुको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ भने योे क्रम जारी छ ।
Read full story at source (gorkhapatraonline.com)